तेस्रो पटक सर्र्यो प्रदेश नम्बर दुईको चुनाव

मन्त्रिपरिषदको बिहीबारको बैठकले प्रदेश नम्बर दुईमा असार १५ का लागि तोकिएको स्थानीय तहको चुनाव असोज २ गतेका लागि सार्ने निर्णय गरेको छ। बिहीबार बिहान सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले असन्तुष्ट राष्ट्रिय जनता...

पुरा पढ्नुहोस